एकरूप
वि. [सं.]
- एउटै रूप भएको; समान रूपको; एउटै आकृतिको; हेर्दा उस्तै देखिने।
- सधैँ एकनास रहने।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)