एकलकाँटे

वि.

  1. अरूसँग नमिल्ने स्वभावको; एकोहोरो; एक ढड्डीको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)