एकलग

ना. [एक+लग]

  1. जीवन धान्नका लागि एक व्यक्तिले दिनभरमा गर्ने कुनै काम; एउटाको दिनभरिको मेलो।
  2. एकाग्र; तल्लीन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)