एकले बाँदर
ना.
- बगालबाट छुट्टिई एक्लै हिँड्ने बाँदर।
- साथीभाइहरूसित बसउठ नगर्ने र एक्लै हिँड्ने स्वभावको मानिस; एकलकाँटे।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)