एकवर्ण
वि. [सं.]
- एउटै वर्ण वा जातको।
- एउटै रङ भएको; अरू रङ नमिसिएको।
- एउटै अनुहारको।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)