एकवार

क्रि.वि. [एक+वारि]

  1. छेउछेउ; तिरैतिर; किनारा लागेर; किनारैकिनार।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)