एकहाते
वि. [एक+हाते]
- एक व्यक्तिले मात्र खुवाउने, पियाउने गरेको; एउटै व्यक्तिसित मात्र रत्तिएको।
- एउटा व्यक्तिलाई मात्र दुध दुहुन दिने (गाई, भैँसी आदि)।
- एक हात नापो भएको।
- एउटा मात्र हात भएको।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)