एकाइ परीक्षा

ना.

  1. निर्धारित विषयमध्ये सम्पूर्ण विषयको वा कुनै विषयका सम्पूर्ण अंशको परीक्षा नभएर केही अंश वा एकाइको मात्र परीक्षा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)