एकाएक
क्रि.वि. [फा. यकायक]
- कुनै कामकुरा वा कुनै घटना थाहै नपाई हुने वा घट्ने गरी; सोच, विचारविना; एक्कासि; अपर्झट; अकस्मात्; अचानक।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
क्रि.वि. [फा. यकायक]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)