एकान्नब्बे

ना. [प्रा. एक्काणउइ]

  1. नब्बे र एकको योगबाट बनेको सङ्ख्या; (१ को अङ्क।
  2. नब्बे र एकको योगबाट बनेको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)