एकुवार

ना. [सं. एकपार]

  1. कुनै खोलाको एकातिरको मात्र तीर।
  2. अप्ठेरो ठाउँ।
  3. दुईखापे ढोकाको कुनै एउटा फग्लेँटो; एउटा खापा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)