एकोतार

क्रि.वि. [एक+ताल]

  1. कुनै एउटै कामकुरालाई दोहोर्‍याई तेहर्‍याई; तारन्तार; बारम्बार; फेरिफेरि; लगातार।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)