एकोद्दिष्ट

ना. [सं.]

  1. एउटा मात्र पितृका उद्देश्यले गरिने श्राद्ध; आमाबाबु वा पति आदिका तिथिमा गरिने श्राद्ध।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)