एक्काइसौँ

वि.

  1. गन्दै लैजाँदा एक्काइसमा परेको; बिस र एकको योगको; एक्काइस सङ्ख्याको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)