एम्बुलेन्स

ना. [अङ्.]

  1. आकस्मिक दुर्घटनामा परेको रोगीलाई स्वास्थ्यशिविर वा हस्पिटलमा पुर्‍याउने सवारी साधन; बिरामीलाई ओसारपसार गर्ने मोटर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)