एरात्तै

वि.बो.

  1. आश्चर्य, विस्मय, जोस आदि प्रकट गर्दा भनिने शब्द; एत्तेरी (उदा.- एरात्तै, त्यो फुच्चो पनि पल्टनमा जागिरे भयो रे।)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)