ऐँचोपैँचो

ना.

  1. खाँचो भएको अन्नपात वा अन्य वस्तु पैँचो दिने र पैँचो लिने काम।
  2. रुपियाँ, पैसा आदि सापट दिने र लिने काम; सरसापटी।
  3. दोहोरो व्यवहार वा लेनदेन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)