ऐँठे

ना. [ऐँठ+ए]

  1. गहुँका पिठाको बाक्लो लेदोलाई बाङ्गोटिङ्गो वा घुमर्किएका आकारको बनाई घिउमा पकाएर पाकमा डुबाएको एक प्रकारको हलुवाई रोटी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)