ऐकार

ना. [सं.]

  1. 'ऐ' अक्षर।
  2. व्यञ्जनवर्णमाथि लाग्ने 'ऐ' को चिह्न; दोलख (◌ै)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)