ऐतिहासिक भौतिकवाद
ना.
- वाद र विवादको अन्तर्द्वन्द्वद्वारा दुवैको अस्तित्व समाप्त भई संवादको प्रादुर्भाव हुन्छ भन्ने हेगेलको द्वन्दात्मक दर्शन र लुडविग फेरवाकको भौतिकवादी दर्शनको सम्मिश्रण गरी मार्क्सले प्रतिपादन गरेको द्वन्द्वात्मक भौतिकवादलाई ऐतिहासिक कसीमा लागु गरी निर्माण गरिएको तथा त्यसै आधारमा समाजलाई हेरिने दर्शन।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)