ऐना

ना. [फा. आइना]

  1. पृष्ठ भागमा पारो लगाएर अनुहार आदि हेर्नका लागि अपारदर्शी बनाइएको सिसा; दर्पण।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)