ऐन्द्र
वि. [सं.]
- इन्द्रसम्बन्धी; इन्द्रको।
- पाणिनिपूर्वका संस्कृत व्याकरणको परिपाटीमध्ये एक।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)