ऐन बर्खिलाप

वि.

  1. ऐन, कानुनविरुद्ध।
  2. कानुनका दृष्टिले आपत्तिजनक।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)