ऐन

ना. [अ. आईन]

  1. कुनै विषयलाई व्यवस्थित रूपमा गर्न, गराउन बनेको सरकारी नियम; कानुन; विधान।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)