ऐपन
ना. [सं. आलिम्पन]
- प्रायः कूर्माञ्चलका बासिन्दाहरूले विवाह, व्रतबन्ध आदि र अन्य धार्मिक कृत्य गर्दा चामलका पिठाको लेदो बनाई हालिने विभिन्न बुट्टाका आकारका रेखी।
- जिउँती।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)