ऐलानी
ना. [फा.]
- सरकारी रूपमा कसैको नाममा दर्ता नभएको खेतीयोग्य पर्ती जग्गा।
- आबादी गर्नका निमित्त फुकाइएको पर्ती जग्गा।
- सरकारी रूपमा कसैको नाममा दर्ता नभएको।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [फा.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)