ऐस
ना. [अ. ऐश]
- जीवनको भौतिक सुखसुविधा; सोखसयल; आराम; चैन।
- जीवनमा प्राप्त गर्ने विषयवासनाको सुख; भोगविलास; अयस।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [अ. ऐश]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)