ऐहलौकिक
वि. [सं.]
- यसै लोकमा भएको; यसै लोकसँग सम्बद्ध; यसै लोकको; सांसारिक; ऐहिक; इहलोकको।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)