ऐ
वि.बो. [सं.]
- कसैलाई डाक्दा वा हकार्दा भनिने अव्यय शब्द; ए (उदा.- ऐ श्याम! तँ कता जान लागेको? ऐ, किन चल्छस् हँ?)।
- शिव।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि.बो. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)