ओं रामपट्ट

ना.

  1. राजपरिवारका सदस्य तथा हिन्दू धर्मका विशिष्ट व्यक्तिलाई प्रदान गर्ने उद्देश्यले २००३ सालमा स्थापित एक पदक।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)