ओइरो

ना. [सं. अवरोहण]

  1. नरोकिईकन निरन्तर खसिरहने पानी, अन्न आदिको ठुलो धारो।
  2. लगातार आइरहेका धेरै मानिसको ताँती।
  3. अन्न आदिको थुप्रो।
  4. गाँस।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)