ओइल्याउनु

प्रे.क्रि.

  1. ओइलिने पार्न लगाउनु; ओइलिने पार्नु; दरसुको पार्नु; केही केही सुकाउनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)