ओकल्नु
स.क्रि. [सं. उद्गीरण+नु]
- खाएको वस्तु पेटमा नपुर्याई मुखैबाट बाहिर निकाल्नु; उकेल्नु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
स.क्रि. [सं. उद्गीरण+नु]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)