ओखल

ना. [प्रा. ओक्खल< सं. उलूखल]

  1. चिउरा, धान आदि कुट्न खोपिल्टो पारी बनाइएको काठ वा ढुङ्गाको साधन; उर्गल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)