ओछ्याउनु

स.क्रि. [ओछि+याउ+नु]

  1. सुकुल, गुन्द्री वा अन्य ओछ्याउने जमिन, खाट आदिमा बिछ्याउनु; ओछ्यान फिँजाउनु; पसार्नु।
  2. युद्ध आदिमा धेरै मानिसलाई धमाधम मारेर सोतर पार्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)