ओडालिनु

क.क्रि.

  1. ओडाल्ने काम गरिनु; हुँडलिनु।
  2. मनमा धेरै कुरा खेल्नु; धेरै पिर पर्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)