ओतप्रोत
वि. [सं.]
- अर्को वस्तु वा कुरासँग छुट्ट्याउन नसकिने गरी मुछिएको; एकअर्कासँग राम्रोसित मिसिएको।
- यन्त्र वा हातद्वारा बुनिएको; एकअर्कासँग गाँसिएको।
- सबैतिर फिँ जिएको; चारैतिर व्याप्त भएको ; विस्तृत।
- भित्र फिँ जिएको; अन्तर्व्याप्त।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)