ओतिनुअ.क्रि.चर्को घाम, वर्षा आदिबाट जोगिन सुरक्षित ठाउँमा जानु; ओत लाग्नु।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)ओताउनु ओथरा