ओद

ना. [सं. उद्र]

  1. जलमा बस्ने विशेष किसिमको बिरालो; पानी बिरालो; ओत।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)