ओदार्नु
स.क्रि. [सं. अवदारण]
- औजारद्वारा जमिनको माटो खुकुलो पार्नु; खन्नु; खोस्रनु।
- निर्मित घर आदिलाई भत्काउनु; भताभुङ्ग पार्नु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
स.क्रि. [सं. अवदारण]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)