ओदाल

ना. [सं. उद्दार]

  1. पाट बनाउने काममा र गाईभैँसी आदिको घाँसका रूपमा प्रयोग गरिने ठुला पात हुने एक जातको रुख।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)