ओबट्नु

स.क्रि. [सं. उद्वर्तन+नु]

  1. शरीरलाई सफा, सुन्दर बनाउनका निमित्त बुकुवा आदि घस्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)