ओभरसियर

ना.

  1. घर, पुल, बाटो आदि बनाउने कामको निरीक्षक; इन्जिनियरभन्दा तल्लो दर्जाको विशेषज्ञ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)