ओरालो

ना. [सं. अवतरण?]

  1. तलतिर ढाल परेको स्थल; भिरालो ठाउँ; ओह्रालो।
  2. ओर्लनुपर्ने; भिरालो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)