ओलन
ना. [सं. ओलिनक]
- गाईभैँसी दुहुँदा दुहुनेले बाछापाडाका निम्ति थुनमै अड्कलेर छोडिएको दुध।
- दुध।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. ओलिनक]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)