ओलेँसी

ना.

  1. भोजन स्वादिलो र रुचिकर बनाउन साथमा खाइने पदार्थ; सितन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)