ओल्टो

वि. [√ उल्टो]

  1. सोझो दृष्टि नपर्ने; आँखासामु नपर्ने(ठाउँ)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)