ओल्ट्याङपल्ट्याङ

ना. [(द्वि.) पल्ट्याङ्+अ]

  1. बारबार पल्ट्याङ खाने काम; पल्टनबाजी खाने काम; ओल्ड्याङबल्ड्याङ। हे. ओल्टाइपल्टाइ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)