ओषधि/ओषधी

ना. [सं. ओषधि]

  1. औषधीका रूपमा वा औषधीका काममा प्रयोग हुने जडीबुटी; वनस्पति।
  2. फल पाकेपछि सुक्ने बोटबिरुवा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)