ओस

ना. [प्रा. अस्साव]

  1. रातिको चिसो हावाबाट पानी बनेर बर्सने जलकण; शीत।
  2. भुइँको चिसो; चिस्यान।
  3. हावामा हुने पानीको अंश। ओस चाटेर तिर्खा मर्दैन (उखान)

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)